अनुसूची-२
(विनियमको दफा ९ (१) को खण्ड (ख) सँग सम्बन्धि)

सदस्यताको लागी फारम

श्री अध्यक्ष ज्यू,
संगठन समिति,
श्री नेपाल पर्यटन सहकारी
संस्था लिमिटेड
पोखरा १७,

विषय :- सदस्यताको लागी शेयर खरिद गर्न दरखास्ता फारम पेश गरेको ।

महाशय,
यस संस्थाको विनियम अनुसार शेयर खरिदको लागी निम्न बमोजिम रकम यस निवेदनसाथ पेश गरेको छु। सदस्यता सम्बधमा संस्थाले गरेको निर्णय बमोजिम तथा संस्थाको वर्तमान तथा पछि बन्ने विनियमहरुको समेत पालना गरी संस्थाको सदस्य हुनको लागी इच्छुक भएकोले सदस्यता प्रदान गरी दिनु हुन अनुरोध छ । साथै संस्थाको विनियमको दफा १० बमोजिम आवश्यक स्वघोषणा समेत गरी यसै निवेदनमा व्यहोरा उल्लेख गरेको छु ।

शेयर संख्या अक्षरमा प्रति शेयर रु. १००/-ले जम्मा रु. १,००,०००/
मिति प्रवेश शुल्क रु. रु…३०००/

दरखास्ता फारम


Become a Member or Shareholder Today!

We are now open for registration for those who wish to be part of this exciting venture! Join us as a member or shareholder and contribute to the development of Tourism Park, Davis Falls, Pokhara.

💳 Membership Fee: Rs. 3,000/-
📈 Share Amount: Rs. 100,000/- only

As a member/shareholder, you will be part of a thriving tourism project, enjoy exclusive benefits, and contribute to Nepal’s tourism growth. Don’t miss this opportunity to invest in an innovative and sustainable tourism initiative!

📩 Register Now & Secure Your Spot!
For inquiries, contact us today. 🚀